गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाले आफनो नयाँ गीत ‘दाई नभन्नु ल’ बोलका साथ दर्शकमाझ आएका छन् ।
सुरज श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियोलाई सन्देश जंग राणाले निर्देशन गरेका हुन् । भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीको अभिनय रहेको छ ।
तपाईंको प्रतिकृया




