नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुग्यो

काठमाडौं । नेपालमा आज थप २२६   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप २२६  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार ७ सय ९८  जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म २ सय २१ जना निको भएका छन्

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री