माध्यमिक भन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने

काठमाडौं । सरकारले माध्यमिक  भन्दा माथिल्लो तहको पाठ्यक्रममा पर्यटन विषयलाई राख्ने भएको छ ।

साथै आगामी वर्ष आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने । मातृभाषाको शिक्षालाई मुलधारमा ल्याउने र साक्षर नेपाल घोषणा गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री