सेञ्चुरी बैंकले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराउने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना सबै कर्मचारीहरुको कोभिड-१९ बीमा गराउने भएकाे छ ।ए

बैंकले विश्वव्यापी महामारीको रुपमा फैलि रहेको कोरोना भाइरस (कोभिड– १९) को संम्भावित संक्रमणका विरुद्ध आफ्नो सम्पूर्ण कर्मचारीहरुको सुरक्षाको लागि बीमा गराउने निर्णय गरेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री