काठमाडौं । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाएको छ ।
कपिलवस्तु १३ ,बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जना गरी २५ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसगैँ नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
तपाईंको प्रतिकृया



