काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको ६५ शाखाबाट सेवा दिने भएको छ ।
सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका विभिन्न शाखाहरु खुला रहने भएका हुन् ।
बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ६५ वटा शाखा खुल्ने छन् ।




तपाईंको प्रतिकृया



