विमान दुर्घटनामा ४६ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलका प्रवत्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा चालक दलका ४ सदस्य सहित ७१ जना थिए । कुल ७१ यात्रु मध्ये ३३ जना नेपाली रहेको पुष्टि भएको छ। ३३ मध्ये २८ महिला र २ बालबालिका रहेको खुल्न आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री