नबिल बैंकको ४२ वटा शाखा आज खुल्ने [सूचीसहित]

काठमाडौं । आज  नबिल बैंकको देशभरका ४२ वटा शाखा कार्यालय खुल्ने भएको छ ।

सरकारले लगाएको लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु खुला रहने भएका हुन् ।

बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ४२ वटा शाखा खुल्ने छन् ।

हेर्नुहोस् सुची

तपाईंको प्रतिकृया

लेखकबाट थप