वैशाख ६ र ७ गतेका लागि तय गरिएको‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

काठमाडौं । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनगर गर्दै स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप