नेपालमा भेटिए सातौं कोरोनाका संक्रमित

काठमाडौं ।  भारतबाट फर्किएका कास्कीका एक व्यक्तिको  स्वास्थ्य परीक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ  देखिएको हो । उनको स्वास्थ्य परीक्षण रिपोट पोजेटिभ आएपछि थप परीक्षणका लागि टेकु पठाइएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ५३ हजार २ सय ५१ पुगेको छ भने १० लाख १८ हजार १ सय ५० जना हाल सङ्क्रमित रहेका छन् ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री