काठमाडौं । महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे संख्या ३८ हजार ५ सय ७६ पुगेको छ ।
सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश इटली, स्पेन ,चीन र अमेरिका छ । ७ लाख ९६ हजार ३ सय ९७ जना हाल सङ्क्रमित रहेका छन् ।
हालसम्म नेपालमा ५ जना कोरोना भाइरस सङ्क्रमित भेटिएकामा ४ जनाको उपचार भईरहेको छ भने १ जना निको भएर घर गएका छन् ।
तपाईंको प्रतिकृया




