लतिलपुर । पाटन अस्पतालमा कोरोना आशंकामा आइसीयू रहेका धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवाको मृत्यु भएको छ ।उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन । उनको आज बेलुका सम्ममा परीक्षण रिपोर्ट आउन सक्ने जनाइएको छ ।
चैत १४ गते मात्रै भारतबाट नेपाल आएका उनको सोमबार बिहान मृत्यु भएको हो। उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।
तपाईंको प्रतिकृया




