फोरमको सरकारमा सहभागी हुने

काठमाडौं । संघीय समाजवादी फोरमले  केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री