आज नेपाल जिम्बाब्वेसँग भिड्दै

काठमाडौं । आइसीसी एकविदवशीय विश्वकप छनौटका निम्ति आज नेपाल जिम्बाब्वेसँग भिड्दै  छ। खेल नेपाली समयअुसार दिउँसो सवा एक बजेपछि जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुनेछ।

टेस्ट राष्ट्रविरुद्ध नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने  छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल अभ्यास खेलमा अमेरिका ‘ए’सँग पराजित

काठमाडौं । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको …

प्रतिकृया दिनुहॊस