डिशहोम Lucky Draw बिजेता याेजना सम्पन्न

काठमाडाै । डिशहोमले DishHome मा Dealer दाईको Discount नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गतेसम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Live Lucky Draw सम्पन्न गरेको छ ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 बाट Live Lucky Draw प्रसारण गरिएको थियो । पहिलो Live Lucky Draw बाट बिजय हुनुभएका डिशहोमको सेटअप बक्सको CASID No. 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्गलाइ प्रतिव्यक्ति रु. १ लाख नगद उपहार प्रदान गरिने डीसहाेमले जानकारी दिएकाे छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई कम्पनीकाे तर्फबाट दिइएको छ । आउने Live Lucky Draw २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेको FunLucky Draw मा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री