नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघले आपसमा सघाउने गरी सहकार्यको घोषणा गरेका छन् ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठबीच बैंक  र संघका सदस्यलाई, व्यवसाय प्रवद्र्धन तथा बैकिङ सेवा सुलभ तवरवाट उपलब्ध गराउनेसम्बन्धी सम्झौतासमेत भएको छ।

दुई संस्थाले भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रवर्द्धन विषयक अन्तर्क्रिया आयोजना गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री