कामना सेवाको कल सेन्टर सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकको  सुविधाका लागि बिहीवारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

यसबाट ग्राहकले गुनासो सुनुवाइका साथै बैंकको  सेवासुविधाको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यो सुविधा लिन टोल फ्री नम्बर १६६००–११–३००० डायल गरी सीधै सम्पर्क गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप