Remitly र जि.एम.इ रेमिट बिच विप्रेषण सम्झौता

काठमाडौँ  ।  Remitly  र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक  दिवाकर पौडेल र  Remitly को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  Mr. Matthew Oppenheimer ले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात Remitly  मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यले फेरि राख्यो नयाँ रेकर्ड, तोलाको १ लाख ४० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस

This will auto close after