काठमाडौं । मुलुकभरको मौसम एक्कासी बिग्रिएको छ । मंगलबार शिवरात्री भएकाले पनि त्यस वरपर प्रायः मौसम बिग्रने गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।
सोमबार र मंगलबार मौसम बदली भई दुई दिनको अवधिमा मुलुकका अधिकांश ठाउँमा वर्षा हुने,त्यसैगरी उच्च हिमाली भेगमा भारी हिमपात हुनेछ । मंगलबार रातिदेखि भने मौसममा सुधार आउने छ ।
तपाईंको प्रतिकृया




