चलचित्र‘लक्का जवान’को गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।बब्लु गिरीको संगीतमा तयार भएको गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ ।

भिडियोमा  भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, बर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेललाई  देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री