काठमाडौं । चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, नविन मानन्ध्र, एन्जल श्रेष्ठ लगायतलाई देख्न सकिन्छ । यो चलचित्र आउँदो बर्षको वैशाख १२ गतेबाट रिलिज हुँदैछ ।
तपाईंको प्रतिकृया



