काठमाडौं । १८० यात्रु सवार बोइङ ७३७ विमान इरानमा दुर्घटना भएको समाचार प्राप्त भएकाे छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको हो ।
तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको जानकारी प्राप्त भएकाे
छ ।
तपाईंको प्रतिकृया




