स्मार्टडोको– डाकोभरी माया अभियान

काठमाडौं ।  यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षित गर्दै अनलाइन सपिङ पोर्टल स्मार्टडोकोले डोकोभरि माया क्यामपेनको घोषणा गरेको छ । यस अभियान अन्तर्गत तिन भाग्यशाली बिजेताले प्राप्त गर्नेछन् । तिन विशेष उपहार एवं विभिन्न ब्राण्डको खरिदमा ५० प्रतिशत सम्मको छुट
विशेष भ्यालेन्टाइन उपहारहरु यस प्रकारका छन्
एक जोडीको लागि होटल ¥याडिसन, काठमाडौंमा रात्री भोज

एक जोडीको लागि दहिल बुटिक होटल, पोखरामा रात्री भोज
एक जोडीको लागि होटल सिङ्गी, काठमाडौंमा रात्री भोज

स्मार्टडोकोबाट रु १,००० वा सो भन्दा वढी आफ्नो प्रेम गर्ने व्यक्तिको लागि खरिद गर्ने ग्राहक लक्की ड्र को लागि योग्य हुनेछ । खरिदकर्ताले आफुले किनेको उत्पादनको फोटो वा स्क्रीनसट ह्यासट्रयाक # DokoBharimaya   को प्रयोग गरी फेसबुक वा इन्सटाग्रममा अपलोड पनिगर्नु पर्नेछ ।

डोकोभरि माया अभियान १ फेबु्रअरी देखि १३ फेबु्रअरी सम्म सञ्चालनहुने छ र तीन भाग्यसाली विजेताको नाम १४ फेब्रुअरी मा घोषणा गरिने छ ।
यस अभियान अन्तर्गत लविम मलमा चाँडै नै मल एक्टीभेसन अल्टीमेट अनलाइन मेघा स्टोरले गर्दैछ । यस पश्चात सो मलमा भ्रमण गर्नेहरुले मनमोहक गिफ्ट ह्याम्पर स्मार्ट डोकोबाट प्राप्तगर्न सक्नेछन् ।

घडी, पर्फयुम, जुत्ता, बुकेट, केक सफ्ट खेलौना, कस्मेटिक्स जस्ता वस्तुहरु डोकोभरि मायाले उत्कृष्ट मूल्यमा विशेष भ्यालेन्टाइन उपहार प्रदानगर्नेछ ।

ग्राहकवर्गले आफुलाई मनपर्ने मोवाइलफोन, विद्युतीय सामान, फेशन आइटम, वेवी केयर, पेट केयर, खानेकुरा र पेयपदार्थ लगायत १८ क्याटेगोरिका वस्तुहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नेछन् ।

अब साच्चीनै सपिङ अझ बढी चाखलाग्दो एवम् सजिलो भएको छ र यसको एउटै कारण भनेको स्मार्टडोकोले काठमाडौंको रिङ्गरोड भित्र प्रदान गर्ने निशुल्क डेलिभरी सुविधा हो ।

यसले काठमाडौ लगायत देशकाअन्यशहरहरु पोखरा, धरान, इटहरी, विराटनगर, नारायणघाट, विरगञ्ज, दाङ, नेपालगञ्ज र विर्तामोडमा पनि डेलिभरी गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस