चलचित्र ‘दि कर्मा’को ट्रेलर रिलिज

काठमाडाैं । चलचित्र ‘दि कर्मा’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रको ट्रेलरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ र भारतीय कलाकार करण वर्मा देखिन्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री