करण चौधरी बने नाडाको उपाध्यक्ष, कार्यभार सम्हाल्नेमा उमेरका हिसाबले हालसम्मकै कान्छा

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) को उपाध्यक्ष भएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत बनेका छन्। नाडामा कार्यभार सम्हाल्नेमा उमेरका हिसाबले सबैभन्दा कान्छा उपाध्यक्ष भएकाे नाडाले वताएकाे छ ।

नाडामा उनीसहित सबै निर्वाचित भएका पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री