सानिमा बैंकले ल्यायो ‘नयाँ वर्षमा डबल सौगात’

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष  २०२०को उपलक्ष्यमा आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा १०० रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउनेछन् ।

यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप