सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम

काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री