काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजको पिकनिक जाँदै गरेको बस र्घटना भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो।
तपाईंको प्रतिकृया




