इँटा प्रहार गरी बाबुको हत्या

रुपन्देही  । रुपन्देहीको ओमसतिया गाउँपालिका–३, तरकुल्लामा मादक पदार्थ सेवन गरीआफ्नै बुबाको हत्या गरेको आरोपमा  २७ वर्षीय छोरा सम्शेरबहादुर थापा पक्राउ  परेका छन् ।

थापाले बुबालाई सामान्य विवादमा इँटा प्रहार गरेका थिए । इँटा प्रहारबाट ५० वर्षीय बाबु जगतबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री