श्वेता खड्काको ‘कान्छी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । फागुन ४ गतेबाट प्रदर्शनमा  आउनलागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार प्रेसमिट गर्दै श्वेताले फिल्मको प्रोमो सार्वजनिक गरेकी हुन् । आकाश अधिकारी निर्देशित फिल्मको प्रोमो हरेक उमेर समुहका दर्शकलाई लक्षित गरिएको छ । श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप