धनकुटा । धनकुटा राजधानी बनाउन माग गर्दै आन्दोलनले उग्र रुप लिएपछि धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।
प्रदर्शनकारीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
तपाईंको प्रतिकृया




