निदान अस्पतालका सिइओ सहित ५ जना थुनामा

काठमाडौं । ललितपुरको निदान अस्पतालमा मिर्गौला तस्करी आरोपमा पक्राउ परेका निदान अस्पतालका सिइओ सहित ५ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

उनीहरूलाई  मंगलबार   पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला अदालत ललितपुरले जनाएको छ।

अदालतले  निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, शंकरलाल लामा, कुमुद कुमार भट्टराई र  रामचन्द्र आलेलाई थुनामा पठाएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री