ग्लोबल आइएमईको शाखा बन्दीपुरमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २ बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ । बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा१९४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्पmतआफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप