स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा   स्कुल बसको ठक्करबाट बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका ८ की ६० वर्षिया नम्रता थापा छिन्  ।

पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले पैदल हिडीरहेकी थापालाई ठक्कर दिंदा मृत्यु भएको हो ।बस  चालकलाई  प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री