संखुवासभामा जिप दुर्घटना ,गाउँपालिका प्रमुख खडग सहित ५ जनाकोे मृत्यु

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ३ सामटार भन्ने स्थानमा अाइतबार पिकअप भेन दुर्घटना हुदा ५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बा ५ च १६०९ काे बाेलेराे दुर्घटनामा परेको छ ।

दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खडग कटुवाल सहित ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जनाइएकाे छ । दुर्घटनामा ५ जनाकाे मृत्यु भएपनि दुर्इजनाकाे मात्रै सनाखत भएकाे जनाइएकाे छ ।  मकालु गाउँपालिकाका अध्यक्ष खडग कटुवाल र साेहि स्थान निवासी सुरेस रार्इको मात्रै सनाखत भएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री