लक्ष्मी बैंक र उपाय सर्भिसेसबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक  र उपाय सर्भिसेस बीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका डेप्युुटी सिइओ  सुमेद भट्टराई र उपाय सर्भिसेसको तर्फबाट कम्पनीका अध्यक्ष सुमन रायमाझीले हस्ताक्षर गरे ।

सो सहमति अनुरूप लक्ष्मी बैंक लिमिटेड र उपाय सर्भिसेज लिमिटेडबीच बैंकका ऋणीहरुले उपायबाट लिने सेवाहरुमा विशेष छुटसहित सहज रुपमा द्रुत सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after