करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

पर्सा । करेन्ट लागेर  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका.२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा छन् । उनको घरमै करेन्ट लागेर मृत्यु भएको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप