जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

अछाम । किशोरी अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा अछामममा एक जना पक्राउ परेका छन् । तुर्माखाँद गाउँपालिका–८ पुनेपाटका २० वर्षीया गोपाल विक पक्राउ परेका हुन् ।

१६ वर्षीया किशोरीको अपहरण गरी जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ परेको अछाम जिल्ला प्रहरीले जनाएको छ । गएको १४ गते किशोरी अपहरणमा परेको भन्दै किशोरीका बुवाले प्रहरीमा खबर गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री