काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी र एउटा मोटरसाईकल पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर विहान ११ बजेदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजे दमकलको सहयोगमा आगो निभाइएको थियो ।
तपाईंको प्रतिकृया




