निर्माणाधीन म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा १ को मृत्यु

विराटनगर ।मोरङको विराटनगर–४मा निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा  १ को ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही कारखानामा कार्यरत दुहबी–१३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरी  भएको प्रहरीले जनाएको छ ।घाइते हुनेमा ५० वर्षीय रतन माझी, दुहबी भलुवा  २५ वर्षीय रमेश मण्डल र  ३५ वर्षीय वीरनारायण चौधरी छन् ।उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह …

प्रतिकृया दिनुहॊस

This will auto close after