आफ्नै श्रीमतीलाई खुर्पा प्रहार गरी हत्या

काठमाडौँ । गोरखा नगरपालिका.९ लक्ष्मीबजार बस्ने २० वर्षीय याकु परियारले  आफ्नै १८ वर्षीया श्रीमती पुजा परियारलाई खुर्पा प्रहार गरी हत्या  हत्या गरेका छन् । श्रीमान याकुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री