लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका.२ नागढुंगाबाट अवैध लागूऔषध ब्राउनसुगर ३.४६ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमाझापा मेचीनगर नगरपालिका-१०  बस्ने २२ वर्षीय अजय दनुवार छन् ।

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको मे.१ ख २०९९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार  दनुवारलाई  लागूऔषध सहित   प्रहरीले पक्राउ गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप