काठमाडौं । गोसाईकुण्डमा तीर्थालुको लेक लागेर एकजनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका.१२ का २३ वर्षीय दीपक ढकालको लेक लागेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। ढकाल होटेलमा बास बसिरहेका वेला लेक लागेर ढलेका थिए । ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




