काठमाडौं । सरकारले विहीबार सार्वजनिक विदा गर्ने भएको छ । हिन्दु धर्मावलम्बीहरूको पर्व रक्षाबन्धन पर्वको अवसरमा प्रदेश २ सरकारले विहीबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यॊ पनि हेर्नुहॊस
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे …
प्रतिकृया दिनुहॊस