झापा । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट सवैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् ।ओलीले ५७ हजार १ सय ३९ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याएका छन् । यस निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत यो नै सवैभन्दा बढी हो ।
तपाईंको प्रतिकृया




