काठमाडौँ । ग्लोबल आइएमई बैंकले एकैसाथ तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धनकुटा नगरपालिका .१ हिले बजारमा, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका. ६ नयाँ बजार र खोटाङ्गको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका १ दिक्तेल बजारमा बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा छन्।
तपाईंको प्रतिकृया




