लुम्बिनी विकासद्वारा विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

काठमाडौँ । लुम्बिनी विकास बैंकले स्याङ्जा पुतलीबजार नगरपालिका ३  कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ ।

विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागि  बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण  गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री