सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

काठमाडौं । इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीर हिमालयन शेर्पा युनिक ग्रुपको संयुक्त पहलमा स्तन क्यान्सर पीडित, भोटेकोसी गाउँपालिका.५ निवासी पेम्बा डोल्मा शेर्पालाई उपचारको लागि आर्थिक सहयोग संकलन गरिएको जनाएको छ ।
संकलनबाट जम्मा भएको रकम १ लाख ९६ हजार ९ सय ६४ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको आधिकारिक एजेन्ट अलताइफमार्पmत प्राप्तभई र थप १३ हजार ३६ रुपैयाँ सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाडौंबाट एक मुस्टगरी कुल रकम २ लाख १० हजार रुपैयाँ सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनले उपचारका लागि कयान्सर पीडित ४८ वर्षीय पेम्बा डोल्मा शेर्पालाई हस्तान्तरण गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस