प्रमोद खरेल बिल्कुलै नयाँ गीत “म हारेको छैन

काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्द/ संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन गरेका हुन् ।

गीतमा टेकेन्द्र शाहको संपादन रहेको छ । चितवन् क्षेत्रमा छायांकन गरिएको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन । एभरेष्ट ग्यालरीको निर्माण र बजार व्यवस्थापन गरेको उक्त भिडियोमा एक वास्तविक प्रेम बियोगको कथालाई आत्यन्तै मर्मस्पर्शी तरिकाले चित्रण गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस