टंक र मेलिनाको स्वरमा ‘कसरी कसरी २’ गीत सार्वजनिक

काठमाडौं । टंक बुढाथोकी र मेलिना राईको स्वरमा ‘कसरी कसरी २’ गीत सार्वजनिक भएको छ । गीतमा टंक र मेलिना, सुनिल क्षेत्री, एआर बुढाथोकी, दिपा श्रेष्ठ,आयुष गुरागाईं, दमन्ता श्रेष्ठ फिचर्डमा छन् । 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री